टेकुस्थित प्रहरी परिसर नजिकै आगलागी

 काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ । 

सम्बन्धित सामग्री

सामाखुशीमा आगलागी

२२ पुस, काठमाडौं । सामाखुशी चोकबाट ग्राण्डी अस्पताल जाने सडक नजिक एक घरमा आगलागी भएको छ । शुक्रबार साँझ आगलागी भएपछि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । प्रहरीको वाटर क्यानन […]

कपनमा आगलागी

कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासहित काठमाडौं, ललितपुर र भत्तपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।...

काठमाडौंको कपनमा आगलागी (तस्वीर र भिडियो)

५ असोज, काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको […]

कपनमा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी सुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले बताएका छन् ।

कपनमा भीषण आगलागी

काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

काठमाण्डौको भृकुटीमण्डपमा आगलागी

काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा आगलागी भएको छ । भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको हो । आगो निभाउन काठमाण्डौ महानगरपालिकाको दमकल पुगेको छ । प्रहरी र ललितपुरको दमकल पनि पनि परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

२९ असार, काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । […]

टेकु प्रहरी परिसर छेउको घरमा आगलागी

काठमाडौँँ । काठमाडौँँ प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको छ । आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय भने खुलेको छैन् ।

टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलगाी

काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं नजिकै रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।