महानगर प्रहरी बलको गाडीमा राखेर किसानलाई बिक्रीस्थल पुर्‍याइँदै

काठमाडौं- महानगर प्रहरी बलको सवारी-साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामानसहित तोकिएको बिक्रीस्थलमा पुर्‍याइँदैछ। तिहारलक्षित फूल र माला लिएर बेच्न आएका किसानलाई तोकिएको बिक्रीस्थलसम्म पुग्न कठिन भएकोले सवारी-साधनबाट सहयोग गरिएको हो। यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ। यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ। ‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर […]

सम्बन्धित सामग्री

सुर्तीजन्य पदार्थ खोज्दै पसल–पसलमा महानगर प्रहरी

काठमाडौं महानगरले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएसँग पसलहरूमा अनुगमन सुरु गरेको छ । महानगरले बिहीबार बिहानदेखि कार्यान्वयन हुने गरी सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण...

तस्बिरमा हेर्नुहोस् ३१औं महानगर प्रहरी दिवसको रौनक

काठमाडौं,१४ भदौ । काठमाडौं महानगरपालिकाले ३१औं महानगर प्रहरी दिवस सम्पन्न गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गर्दै महानगरले ३१औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै उपमेयर सुनिता डंगोललगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिती रहेको थियो । तस्बिरमा हेर्नुहोस् स्थापना दिवसको रौनक सबै तस्बिरहरु: मुकुन्द कालिकोटे- रिर्पोटस नेपाल

काठमाडौं महानगर प्रहरी बलको नेतृत्व एसएसपीले सम्हाल्ने

काठमाडौं महानगरपालिका प्रहरी बलको नेतृत्व नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले सम्हाल्ने कानुनी व्यवस्था गर्ने गरी विधेयकअगाडि बढाइएको छ । काठमाडौं महानगरपालिकाको १३औँ नगरसभाको चौथो बैठकमा मंगलबार विधायन समितिका संयोजक मचाराजा महर्जनले...

महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन सुरू

महिला नगर प्रहरीमाथि दुर्व्यवहारर गरेको आरोप लागेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेमाथि छानबिन थालिएको छ । छानबिनका लागि काठमाडौं महानगरको न्यायिक समितिले ८ पुसमा तीन सदस्यीय छनबिन समिति...

महानगर प्रहरी प्रमुख पाण्डेमाथि छानविन सुरू

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ । पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् । पाण्डेले सुत्केरी अवस्थाकी  महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको […]

महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् । पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, महानगर प्रहरी प्रमुखको टाउको फुट्यो

काठमाडौं  : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएसँगै तनाव ग्रस्त बनेको छ।  महानगरको विरोध गर्दै आन्दोलनमा उत्रेका स्थानीयकाे घरेलु  हतियारबाट महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका हुन्। उनको टाउको फुटेको छ। पाण्डेसहितका नगर प्रहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नगर प्रहरी प्रमुख घाइते भएको जानकारी आएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनले भने,‘कति जना घाइते भएको यकिन जानकारी पाएको छैन। म पनि घ

असन र इन्द्रचोकमा महानगर प्रहरी

काठमाडौँ- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । […]

म्यादी प्रहरीको भूमिकामा खटिन तयार महानगर प्रहरी

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकाका प्रहरीले म्यादी प्रहरीको भूमिकामा काम गर्न तयार रहेको बताएका छन्। ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले नगर प्रहरी परिपक्व र जिम्मेवार भएकाले...