सुरक्षाको माग राख्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह मेसुमाथि कालो मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग राख्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका […]

सम्बन्धित सामग्री

काठमाडौं मेडिकल कलेजमा स्वास्थ्यकर्मी आन्दोलित (फोटो)

काठमाडौं :  काठमाडौं मेडिकल कलेजमा सिनामंगलमा इन्टर्न चिकित्सकमाथि हिजो भएको कुटपिटको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका छन्।आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरूले आज पनि अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका हुन्। उनीहरूले चिकित्सकमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने र चिकित्सकको पेसागत ग्यारेन्टी र सुरक्षा हुनुपर्ने माग राखेका छन्।स्वास्थ्यकर्मीहरू&

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित,रोजगारीको ग्यारेन्टी गर्न माग

लमजुङ । रोजगारीको ग्यारेन्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालो पट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । सङ्घर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र […]

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारीले आन्दोलित भएका छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए ।सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र हालसम्म अस्पताल सञ्चलन व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने माग गर

जनकपुरधाम प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शुक्रबार जनकपुरधाममा प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी र कर्मचारीहरुले नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।प्रतिष्ठानमा गाभेको करिब तीन महिनापछि प्रादेशिक अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले तीन बुँदे माग राख्दै मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।प्रादेशिक अस्पताल जनकपुरधामल

प्रादेशिक अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै प्रदर्शन

जनकपुरधाम – प्रादेशिक अस्पताल जनकपुरधाम मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत आएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन्। तिनीहरू तीनबुँदे माग राख्दै प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामलाई पूर्ण सरकारी संस्था कायम गर, प्रादेशिक अस्पताल जनकपुरधाम […]

कालोमोसो दल्नेलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

दाडको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि कालोमोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले सोमवार घोराहीमा बजारमा विरोध प्रदर्शन गरेका हुन । उनीहरुले दोषीलाई पक्

दुर्व्यवहारविरुद्ध स्वास्थ्यकर्मी आन्दोलित

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । डा. सिंहलाई दुर्व्यवहार गर्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरी कडा कारबाही गर्न माग गरे पनि दुई दिन बितिसक्दासमेत पक्राउ गर्न नसकेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई कारवाहीको माग गर्दै सोमबार ओपीडी सेवा बन्द गराएका छन् । निरौलाले श्रीमतिको उपचारका लागि मेची अस्पताल पुगेका थिए । बान्ता गर्ने, टाउको दुख्ने समस्या भएपछि श्रीमति लिएर अस्पताल पुगेका […] The post बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका करार स्वास्थ्यकर्मी आन्दोलित

२४ फागुन, सुर्खेत । तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । दुई महिनादेखि तलब नपाएको भन्दै विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ नभए चैत १ गतेदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । ल्याब टेक्निसियन भक्तबहादुर […]