दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई कारवाहीको माग गर्दै सोमबार ओपीडी सेवा बन्द गराएका छन् । निरौलाले श्रीमतिको उपचारका लागि मेची अस्पताल पुगेका थिए । बान्ता गर्ने, टाउको दुख्ने समस्या भएपछि श्रीमति लिएर अस्पताल पुगेका […]
The post बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.