जनकपुरधाम – प्रादेशिक अस्पताल जनकपुरधाम मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत आएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन्। तिनीहरू तीनबुँदे माग राख्दै प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामलाई पूर्ण सरकारी संस्था कायम गर, प्रादेशिक अस्पताल जनकपुरधाम […]