चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई कारबाही माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बाँके । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। कोरोना संक्रमण भई उपचाररत एक संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए । कोरोना भाइरस माहामारीको समयमा आफ्ने ज्यन जोखिममा राखी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलित भएको बताएका छन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरूले राजनीति चाहिँदैन, […]