काठमाडौं मेडिकल कलेजमा स्वास्थ्यकर्मी आन्दोलित (फोटो)

काठमाडौं :  काठमाडौं मेडिकल कलेजमा सिनामंगलमा इन्टर्न चिकित्सकमाथि हिजो भएको कुटपिटको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका छन्।आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरूले आज पनि अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका हुन्। उनीहरूले चिकित्सकमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने र चिकित्सकको पेसागत ग्यारेन्टी र सुरक्षा हुनुपर्ने माग राखेका छन्।स्वास्थ्यकर्मीहरू&