तलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका करार स्वास्थ्यकर्मी आन्दोलित

२४ फागुन, सुर्खेत । तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । दुई महिनादेखि तलब नपाएको भन्दै विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ नभए चैत १ गतेदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । ल्याब टेक्निसियन भक्तबहादुर […]