काठमाडौं, १९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रवराज लुइँटेलले जिल्ला प्रहरी परिषर टेकुमा हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् । जाहेरवालाले मन्त्री किरातीले कानूनी व्यवस्थाको वर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाएको, अन्य धार्मिक भावनामा आघात पुऱ्याएको, क्रिश्चियन धर्मको […]