सुनसरी : इटहरीमा आइतबार विहान कुटिएका नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीले ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय इटहरीमा सुवेदीले आइतबार जाहेरी दर्ता गरेका हुन्। इटहरीमा उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित ३ जनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको भन्दै सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन्। उनलाई विष्टले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि आक्रमण गर्ने धम्क