प्रेम आचार्यकी श्रीमतीले को–कोविरुद्ध प्रहरीमा जाहेरी दिइन्

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको […] The post प्रेम आचार्यकी श्रीमतीले को–कोविरुद्ध प्रहरीमा जाहेरी दिइन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रेमीको हिंसामा घाइते भएकी राधिकाको न्यायका लागि आमाले दिइन् प्रहरीमा जाहेरी

सिन्धुलीकी २२ वर्षीया राधिका कार्कीलाई जनकपुरधाममा प्रेमीले करेन्ट लगाएर हत्या प्रयास गरेको घटनाविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेको छ । पीडित राधिकाकी आमा अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन् ।प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले पीडितकी आमाले जाहेरी  दिएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । जेठ १६ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको शरीरमा करेन्ट लगाएका थिए । एक वर्षसम्मको प्रेम सम्बन्धपछि ८ महिना

काजकिरीया गर्न छोराबुहारी बञ्चित, ४ जनाविरुद्ध प्रहरीमा जाहेरी

ताप्लेजुङ-जिल्लाको सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री र श्रीमती फूलमाया विश्वकर्मा बुढाक्षेत्रीले आफूहरु विरुद्ध जातिय भेदभाव तथा छुवाछुत गरेको आरोपमा ४ जना विरुद्ध बुधबार प्रहरीमा जाहेरी दिएका छन् ।साब्लाखु सालबोटेका ७२ वर्षीय राम बहादुर बुढाक्षेत्री, ५१ वर्षीय बुद्धी प्रसाद बुढाथोकी र ५३ वर्षीय खड्क बुढाथोकी तथा इटहरी नगरपालिका–७ सुनसरीका ४६ वर्षीय प्रेम बुढाक्षेत्री विरुद्ध जाहेरी दिएको […]