धरानका नगरप्रमुख हर्कराज साम्पाङले दिए दुई जना विरुद्ध प्रहरीमा जाहेरी
धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले...
काठमाडौं, १९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रवराज लुइँटेलले जिल्ला प्रहरी परिषर टेकुमा हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् । जाहेरवालाले मन्त्री किरातीले कानूनी व्यवस्थाको वर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाएको, अन्य धार्मिक भावनामा आघात पुऱ्याएको, क्रिश्चियन धर्मको […]
काठमाडौं, साउन १७ । कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिइर धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले आइतबार मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा तोडफोड गरेका थिए । साम्पाङले आज इलाका प्रहरी कार्यालय धरान पुगेर जाहेरी दर्ता गराएका छन् […]
काठमाडौँ । धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम […]
सिन्धुलीकी २२ वर्षीया राधिका कार्कीलाई जनकपुरधाममा प्रेमीले करेन्ट लगाएर हत्या प्रयास गरेको घटनाविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेको छ । पीडित राधिकाकी आमा अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन् ।प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले पीडितकी आमाले जाहेरी दिएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । जेठ १६ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको शरीरमा करेन्ट लगाएका थिए । एक वर्षसम्मको प्रेम सम्बन्धपछि ८ महिना
काठमाडाैं । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाे भन्दै जाहेरी लिन मानेकाे थिएन । म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ […]
The post नायक पल शाह बिरूद्ध प्रहरीमा जाहेरी appeared first on राजधानी राष्ट्रिय दैनिक.
बाँके, माघ २५ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले)का नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । बानियाँ मुगुका सांसद हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । शाही थरकी ती शिक्षिकाले […]
१३ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ । ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको […]
कञ्चनपुर : भीमदत्त नगरपालिका-४ भगतपुरका दलित समुदायका तीन जनाले जातीय विभेद भएको भन्दै चार जनाविरुद्ध आज प्रहरीमा जाहेरी दिएका छन्। उनीहरूले चार जनालाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाही गर्न माग गरेका छन्।भगतपुरका सिद्धु दमाईसहित मथुरा दमाई र तुलसी दमाईले स्थानीय प्रकाश भट्ट, राधिका विष्टसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।प्रहरीमा दिइएको जाहेरीमा उनीहरूले चार जनाले आफूहरू बाटोमा उभिएको बेला जातीय रुपमा अपशब्द प्रयोग गरी जातीय विभेद र स