कार्यकक्षमा तोडफोड गर्ने दुई जनाविरुद्ध हर्कराज साम्पाङले दिए प्रहरीमा जाहेरी

काठमाडौँ । धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।  आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम […]

सम्बन्धित सामग्री

अराजक गतिविधि गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गर्न माग

भक्तपुर - सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्...

अराजक गतिविधि गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गर्न माग

भक्तपुर - सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्...

गैरकानुनी क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने सीबीफीनकाे चेतावनी

काठमाण्डाै - बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सीबीफीनले बैंक तथा वित्तीय संस्थामा गैरकानुनी  क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने र प्रहरीमा जाहेरी दिने चेतावनी दिएको छ। पछिल्लो समय ऋण नतिर्ने, अरुलाई पनि ऋण नर्तिन उस्काउने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने, सम्पत्ति तोडफोड गर्ने लगायतका घटना बढेको भन्दै परिसङ्घले यस्ता क्रियाकलापमा संलग्नलाई तत्कालै मुद्दा चलाउने र हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जाहेरी दिने चेतावनी दिएको हो। संगठित रुपमा नै केह...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

गठबन्धनबाहिरका कम्युनिस्ट पार्टीहरुलाई एकतामा आउन नेकपा एमालेका अध्यक्ष केपी ओलीले आह्वान गरेका छन्। मन्त्री र सचिवहरुको संयुक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी लिए। कार्यकक्ष तोडफोड गर्ने दुई जनाविरुद्ध धरानका मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका छन्। शान्तिपूर्ण बाटोमा हिँडेकालाई सरकारले द्वन्द्वमा धकेलेको आरोप लगाउँदै नेकपा विप्लव समूहलाई काटेको पत्र फिर्ता लिन सत्तापक्षसहितका सांसद्हरुको आग्रह गरे

धरानका मेयर साम्पाङले दिए दुई जना विरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं, साउन १७ । कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिइर धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले आइतबार मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा तोडफोड गरेका थिए । साम्पाङले आज इलाका प्रहरी कार्यालय धरान पुगेर जाहेरी दर्ता गराएका छन् […]

धरानका नगरप्रमुख हर्कराज साम्पाङले दिए दुई जना विरुद्ध प्रहरीमा जाहेरी

धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।  आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले...

भवानी अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणमा संलग्न ५ जनाविरुद्ध उजुरी

१८ साउन, वीरगञ्ज । वीरगञ्जको श्री भवानी अस्पताल तथा रिसर्च सेन्टरमा तोडफोड तथा चिकित्सक र नर्समाथि आक्रमणमा संलग्न पाँच जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । अस्पतालले वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ४४ वर्षीय अक्षयकुमार राम, परवानीपुर–१ बस्ने २८ वर्षीय भीम राम र नेपाल टेलिकममा सवारी चालक पदमा कार्यरत समिम हवारी विरुद्ध जिल्ला प्रहरी […]