काठमाडाैं । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाे भन्दै जाहेरी लिन मानेकाे थिएन । म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ […]
The post नायक पल शाह बिरूद्ध प्रहरीमा जाहेरी appeared first on राजधानी राष्ट्रिय दैनिक.