गण्डकीमा नेपाल समूहले तोक्यो जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव

१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले गण्डकी प्रदेश कमिटीको सचिवालय कमिटी बनाउनुका साथै १० जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज तोकेको छ । प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार लेकसाइड, पोखरामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय कमिटी बनाएको छ । कास्कीमा इन्चार्जको जिम्मेवारी धनराज आचार्यलाइ दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी सीता गिरी […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी स्याङ्जा इन्चार्ज, अध्यक्ष, सचिव र उपसचिव एमालेमै फर्किए

स्याङ्जा– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्।  पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्। त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्। उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा […]

पर्साका लोसपा जिल्ला सचिव मिश्रासहित १२५ जना जनमत पार्टीमा प्रवेश

काठमाडौं, १८ चैत्र । पर्सामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जिल्ला सचिव राजनारायण मिश्रसहित एक सय २५ जना युवा .जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (शनिबार) वीरगन्जस्थित क्लासिक बैंकेटमा आयोजित कार्यक्रममा उनीहरुलाई जनमत पार्टीमा प्रवेश गराइएको हो । नवप्रवेशीलाई जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहले स्वागत एवं अभिनन्दन गरेका थिए । कार्यक्रममा पत्रकार मुना […]

कपिलवस्तु १ : बलदेव र बलराममा को बलवान्?

कपिलवस्तु : प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः महाभिडन्त हुने देखिएको हो।तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन् । कपिलवस

एकीकृत समाजवादी गुल्मीमा ‘पहिराे’, रामकुमारीलाई धक्का

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेता कार्यकर्ताहरूसहित नेकपा (एमाले) मा समाहित भएका छन्। एमाले जिल्ला कमिटीद्वारा तम्घासमा आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्। उनीहरुले एमाले र एकीकृत समाजवादीबीच पार्टी नै एकता भएको  घोषणा गरेका छन्। जिल्ला इन्चार्ज र अध्यक्षसहित ठूलो संख्यामा एमालेसँग पार्टी

गुल्मीमा मिल्ने भए एमाले-समाजवादी, एमालेकै सरकार बनाउने उद्घोष

काठमाडौं : गुल्मीमा नेकपा एमाले र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकता भएको छ। सोमबार पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट, जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीद्वारा संयुक्त हस्ताक्षर गरेर पार्टी एकताको घोषणा गरेका छन्। कम्युनिष्ट एकताको लागि आवश्यकता भएकाले एकजुट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी निर्

विप्लव नेतृत्वको नेकपाले पाँचथरमा चुनाव नलड्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पाँचथरले स्थानीय तहको चुनावलाई अस्वीकार गर्ने भएको छ । सो पार्टीको पाँचथर जिल्ला कमिटीको बुधवार र बिहीवार सम्पन्न ८ औँ पूर्ण बैठकले चुनावमा नजाने निर्णय गरको हो ।सो पार्टीका जिल्ला इन्चार्ज संगीत र सचिव सन्तोष विष्टले एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको चुनाव नीतिगत रुपमा अस्वीकार गर्ने जानकारी दिएका छन् ।

एमाले लमजुङ अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन

लमजुङ– नेकपा एमाले लमजुङ अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन भएका छन्। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उनको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो । एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले […]

धनुषामा माओवादी केन्द्रले सोध्यो चार प्रतिनिधिसँग स्पष्टिकरण

धनुषा। नेकपा माओवादी केन्द धनुषाले जिल्लाका चार जनप्रतिधिलाई स्पष्टिकरण सोधेको छ। पार्टीले विदेह नगरपालिका प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगरका उपप्रमुख शिलादेवीकापर र निलुदेवी कापरलाई स्पष्टिकरण सोधेको हो। जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवपार्टीको कार्यक्रममा सहभागी नभएको, पार्टी त्याग गरेको हो वा होइन र स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नभएको विषयमा सोधिएको छ।