एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष भट्टराई र पूर्व सांसद थापासहितका नेता एमालेमै फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज एबम् पूर्व सांसद महेन्द्र थापा, जिल्ला अध्यक्ष आर सी भट्टराई, जिल्ला सचिव श्री बहादुर गुरुङ र जिल्ला उप सचिव राजेन्द्र मरासिनी लगायतका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमका बीच नेताहरुलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले […]