एमाले लमजुङ अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन

लमजुङ– नेकपा एमाले लमजुङ अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन भएका छन्। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उनको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो । एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले […]

सम्बन्धित सामग्री

एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारी गण्डकीका मुख्य न्यायाधिवक्ता नियुक्त

पोखरा । लमजुङका कृष्ण अधिकारी गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् । उनलाई मंगलबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । अधिकारीले हालै भएको नेकपा एमाले लमजुङ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । गण्डकीका दुई गुटमध्ये कृष्ण स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटबाट उम्मेदवार […]

एमाले लमजुङ जिल्ला अध्यक्षमा अधिकारी

लमजुङ । नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्राद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । उपसचिवमा भने चारजनाबीच प्रतिस्पर्धा भएपछि सोमबार मतदान गर्दा जनकराज मिश्र र जीतबहादुर गुरुङ निर्वाचित भएका...

एमाले लमजुङ अधिवेशन : बन्दसत्र व्यवस्थित बनाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा एमाले लमजुङको ८ औँ अधिवेशनको बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रलाई मर्यादित, व्यवस्थित, अनुशासित ढंगले संचालनको लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।शनिबार बिहानबाट सुरू भएको बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डल सदस्यहरूमा प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, मोहनहरि पौडेल, सिंहबहादुर थापा, राजकुमार श्रेष्ठ, नन्दराम विश्वकर्मा र दीपा गुरुङ रहेका छन् । जिल्ला समन्वय समिति लमजुङ

एमाले लमजुङ प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छान्दै - Naya Patrika

एमाले लमजुङभित्र आसन्न प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयनको काम तीव्र रुपमा भइरहेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर १ र २ को बुधबार बसेको बैठकले दुवै क्षेत्रका...पूरा पढ्नुहोस् »