पर्साका लोसपा जिल्ला सचिव मिश्रासहित १२५ जना जनमत पार्टीमा प्रवेश

काठमाडौं, १८ चैत्र । पर्सामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जिल्ला सचिव राजनारायण मिश्रसहित एक सय २५ जना युवा .जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (शनिबार) वीरगन्जस्थित क्लासिक बैंकेटमा आयोजित कार्यक्रममा उनीहरुलाई जनमत पार्टीमा प्रवेश गराइएको हो । नवप्रवेशीलाई जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहले स्वागत एवं अभिनन्दन गरेका थिए । कार्यक्रममा पत्रकार मुना […]