काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेता कार्यकर्ताहरूसहित नेकपा (एमाले) मा समाहित भएका छन्। एमाले जिल्ला कमिटीद्वारा तम्घासमा आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्। उनीहरुले एमाले र एकीकृत समाजवादीबीच पार्टी नै एकता भएको घोषणा गरेका छन्। जिल्ला इन्चार्ज र अध्यक्षसहित ठूलो संख्यामा एमालेसँग पार्टी