काठमाडौँ । रसियालाई हराउँदै क्रोएसियाल आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। रसियाबाट पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसिया समूह एचबाट विश्वकपमा सोझै छनोट भएको हो। घरेलु मैदानमा आइतबार राति क्रोएसियाले रसियालाई १–० ले स्तब्ध पारेको हो। फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका […]