१ असार, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट हुने कोस्टारिका अन्तिम टिम बनेको छ । मंगलबार राति भएको अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । कोस्टारिकालाई जित जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो । कोस्टारिका विश्वकपमा छनोट हुने […]