नेपालको लक्ष्य टि-२० विश्वकपमा छनोट हुने

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहेको बताएका छन् । सोमबार जुममार्फत् मिडियासँग कुरा गर्दै प्रशिक्षक र कप्तानले विश्वकप खेल्ने लक्ष्य भएको बताएका हुन् । पुबुदुले फेरि अर्को पटक नेपाललाई विश्वकपमा छनोट गराउनका लागि लागिपरेको बताए । […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपाल एक दशकपछि टि–२० विश्वकपमा छनोट भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुलाई निषेधको राजनीति छाड्न आग्रह गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा पछिल्लो समय संविधान विरोधी तत्त्व सलबलाउन खोजेको आरोप लगाएका छन्। अपराधीलाई आममाफी दिने सरकारको निर्णयको विरोधमा बानेश्वरमा युवासंघले विरोध प्रदर्शन गरेका छन्।

उत्कृष्ट खेल्दाखेल्दै ऐनमौकामा चुकेको नेपाल, अबको ध्यान एकदिवसीय विश्वकपमा

यूएई निर्णायक म्याचमा पराजित भएपछि अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टि–२० विश्वकपमा छनोट हुने नेपालको मिसन असफल भयो । विश्वकपको छनोट खेल्न ओमान पुगेको नेपाली टोली निराशा बोकेर स्वदेश फर्किँदैछ ।

चार देशीय सिरिज : नेपाललाई एक्सपोजरको मौका

२७ माघ, काठमाडौं । आईसीसी टि-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली ग्लोबल क्वालिफायर खेल्न ओमान पुगिसकेको छ । अष्ट्रेलियामा आगामी अक्टोबर-नोभेम्बरमा विश्वकप टि-२० विश्वकपमा छनोटका लागि फेब्रुअरी १८ देखि २४ सम्म ग्लोबल क्वालिफायर हुँदैछ । क्वालिफायर खेलअघि नेपालसहित क्वालिफायर खेल्ने चार देशबीच टि-२० सिरिज पनि हुँदैछ । ग्लोबल क्वालिफायर खेल्ने नेपाल रहेको […]

महामारीसँग संघर्ष गर्दै टि-२० विश्वकपमा छनोट हुने चुनौती

१८ माघ, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले बन्द प्रशिक्षणमा छ । दुई हप्तापछि हुने छनोटको अन्तिम तयारीमा टिम जुटिरहँदा कप्तान सन्दीप लामिछानेसहित केही खेलाडी कोरोना संक्रमण र कन्ट्याक ट्रेसिङका कारण हाल आइसोलेसनमा छन् । अष्ट्रेलियामा भएको बिग बास लिग खेलेर नेपाल फर्केका सन्दीप केही दिन कीर्तिपुरस्थित टीयू मैदान पुगे […]

सन्दीप र पुबुदुले भने- अहिलेको लक्ष्य टी-ट्वान्टी विश्वकप – देशसञ्चार

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको