कोस्टारिका विश्वकपमा छनोट हुने ३२औँ टोली

काठमाडौं : कोस्टारिका फिफा विश्वकप फुटबलमा छनोट भएको छ।विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका कतार विश्वकपमा छनोट भएको हो।कोस्टारिकालाई जित जोएल क्याम्पबेलले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए। खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो। कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो।कोस्टारिका लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो। कतार विश्

सम्बन्धित सामग्री

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो कोस्टारिका

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ ।अन्तरमहादेशीय प्लेअफ खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० गोलले हराएको हो । खेलको तेस्रो मिनेटमा जोएल क्याम्बेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा कोस्टा बारबारोसले रातो कार्ड खाएपछि न्युजिल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो ।जीतसँगै कोस्टारिका समूह ईमा प्रवेश गरेको छ । यो समूहमा स्पेनसँगै, जर्मनी र जापान रहेको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने विश्वकपमा को