स्विडेनलाई हराउदै स्पेन विश्वकपमा छनोट

काठमाडौं, २९ कात्तिक । स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा स्विडेनलाई १–० गोलले हराउँदै स्पेन विश्वकपमा छनोट भएको हो । स्पेनको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटाको गोलमा स्पेन विश्वकपमा छनोट भएको हो । खेलको ८६औं मिनेटमा ओल्मोको पासमा मोराटाले गोल […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलमा छनोट भएका यूरोपका १० टोली (सुचीसहित)

एजेन्सी, १ मंसिर । विश्वकप फुटबल खेल्ने यूरोपका १३ मध्ये १० टोलीको टुंगो लागेको छ । बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् । यसपटक यूरोपका फुटबल महाशक्तिहरु नै विश्वकपमा छनोट भएका छन् । साविक विश्व विजेता फ्रान्स, फिफा वरियताको नम्बर एक टोली बेल्जियम, चारपटकको विश्वकप विजेता भइसकेका जर्मनी, स्पेन पनि छनोट भए । इंग्ल्यान्ड […]

स्पेन, क्रोएसिया र सर्बिया विश्वकपमा छनोट

लन्डन, (एजेन्सी) । स्पेन, क्रोएसिया र सर्बियाले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गरेका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्विडेनमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै कतार विश्वकपको टिकट काटेको हो । आफ्नो घरेलु मैदानमा खेल्दा स्पेनलाई विश्वकपमा छनोट […]

स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट

स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन् । स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको […] The post स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मोराटाको गोलमा स्पेन विश्वकपमा

अल्भारो मोराटाले गरेको एक मात्र गोल निर्णायक बनेपछि स्पेनले स्वीडेनलाई पराजित गर्दै आगामी विश्वकपमा स्थान बनाउन सफल भएको छ । स्वीडेनले विश्वकपमा स्थान बनाउनका लागि अब प्लेअफ खेल खल्नुपर्नेछ ।समूह बीमा लुइस एनरिकेको टोलीलाई विश्वकपमा छनोट हुन खेलमा बराबरी मात्र गरे पुग्ने थियो भने स्वीडेनलाई जीतको आवश्यकता थियो । खेलको ८६ औँ मिनेटमा गोल गर्दै मोराटाले स्पेनलाई विश्वकपसम्म पुर्‍याए । स्पेन विश्वकपमा छनोट भएको यो लगातार १२ औँ पटक हो । उता कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि स्वीडेन मा

विश्वकप छनोट : इंल्यान्डको लगातार चौथो जित, स्पेन पराजित

विश्वकप-२०२० को युरोपेली छनोटमा इंग्ल्यान्डले हंगेरीलाई बिहीबार ४–० ले हराएर शतप्रतिशत प्रदर्शन कायम राखेको छ । छनोटका चार खेलमा इंग्ल्यान्डको यो लगातार चौथो जित हो । इंग्ल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना बलियो भएको छ ।

स्पेन विश्वकपमा छनोट - Naya Patrika

पूर्वविजेता स्पेन रसिया विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ । स्पेनले समूह जीमा शुक्रबार अल्बानियालाई ३–० ले हराउँदै अर्को वर्ष रसियामा हुने विश्वकपको स्थान पक्का गरेको हो । स्पेन अन्तिम...पूरा पढ्नुहोस् »

स्पेन विश्वकपमा छनोट

घरेलु मैदानमा अल्बानियालाई ३–० ले पराजित गर्दै युरोपको महारथी स्पेनले रुसमा हुने सन् २०१८ को फिफा विश्वकपमा स्थान पक्का गरेको छ । खेलको सुरुआती ३० मिनेटमै स्पेनले ३ गोल गर्‍यो ।

स्पेन विश्वकपमा छनोट, इटलीले प्लेअफ खेल्नुपर्ने :: Pahilopost.com

स्पेन अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भएको छ। विश्वकपको युरोपेली छनोटअन्तर्गत गएराती भएको समूह जी को खेलमा अल्वानियालाई ३-० ले पराजित गरेपछि स्पेनले एक खेल बाँकी छदै विश्वकपमा स्थान सुरक्षित गरेको हो। स्पेनको जितमा रोड्रिगो, इस्को र थियागो अलकान्टारोले एक एक गोल गरे। ९ खेलमा २५ अंक

स्पेन विश्वकपमा छनोट पेरिस

हेभिवेट स्पेन सन् २०१८ को विश्वकपका लागि शनिबार छनोट भएको छ । उसले घरमा भएको खेलमा अल्बानियालाई सजिलै ३–० ले हरायो ।

इटालीको यात्रा कठिन बन्दै

चोटग्रस्त रहेको इटालियन फुटबल टिमका प्रशिक्षक जियामपिएरो भेन्चुराले इटाली विश्वकपमा छनोट हुन नसके देशको फुटबलमा ठूलो धब्बा लाग्ने बताएका छन् । समूह ‘जी’ को अंकतालिकामा स्पेन शीर्षस्थानमा छ भने इटाली दोस्रोमा छ ।