क्रोएसिया विश्वकपमा छनोट

काठमाडौं । साविक उपविजेता क्रोएसिया अर्को वर्ष कतारमा हुने पिफा विश्वकपका लागि छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत आइतबार भएको खेलमा रसियालाई १-० ले पराजित गर्दै क्रोएसिया समूह एचबाट शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो । घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले आत्मघाती गोलको मद्दतमा जित हात पारेको हो । रसियाका फेडोर कुड्रयासोभ ८१औं मिनेटमा […]

सम्बन्धित सामग्री

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता

स्पेन, क्रोएसिया र सर्बिया विश्वकपमा छनोट

लन्डन, (एजेन्सी) । स्पेन, क्रोएसिया र सर्बियाले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गरेका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्विडेनमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै कतार विश्वकपको टिकट काटेको हो । आफ्नो घरेलु मैदानमा खेल्दा स्पेनलाई विश्वकपमा छनोट […]

रसियालाई हराउँदै क्रोएसिया कतारमा हुने विश्वकपमा छनोट

काठमाडौँ । रसियालाई हराउँदै क्रोएसियाल आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। रसियाबाट पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसिया समूह एचबाट विश्वकपमा सोझै छनोट भएको हो। घरेलु मैदानमा आइतबार राति क्रोएसियाले रसियालाई १–० ले स्तब्ध पारेको हो। फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका […]

क्रोएसिया विश्वकपमा छनोट

एजेन्सी । क्रोएसिया सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।

क्रोएसिया विश्वकपमा छनोट, रुसले प्लेअफ खेल्ने

काठमाडौं । साविक उपविजेता टोली क्रोएसियाले आइतबार राति रुसलाई १–० ले हराउँदै अर्को वर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा स्थान पक्का गरेको छ ।  क्रोएसियाका लागि घरेलु मैदानमा रुसका फेडोर कुद्रेशोभले ८१औँ मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बनेको थियो । जितसँगै युरोपियन छनोट प्रतियोगिताको समूह ‘एच’ मा रहेको क्रोएसियाले शीर्ष स्थानमा रहेर कतारको टिकट...