नेपाल विश्वकपमा छनोट हुन योग्य : सन्दीप

५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टिममा क्षमतावान खेलाडी र सन्तुलित रहेकोले शीर्ष दुई टिमको रूपमा टी-२० विश्वकपमा छनोट हुने बताएका छन् । अष्ट्रेलियामा अक्टोबर-नोभेम्बरमा हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायर शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ । जसमा नेपालसहित ८ राष्ट्रले खेल्नेछन् र शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपालले […]

सम्बन्धित सामग्री

विश्वकप छनोटका लागि हामी सक्षम छौं : सन्दीप लामिछाने

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकपको 'ग्लोबल क्वालिफायर्स'को पूर्वसन्ध्यामा नेपाल विश्वकपमा छनोट हुने योग्य रहेको बताएका छन्। उनले टिम 'कम्बिनेसन' राम्रो भएकाले सबैको अन्तिम लक्ष्य विश्वकपमा छनोट हुने रहेको बताए। 'टिम कम्बिनेसन हेर्दा विश्वकप क्वालिफायर्सको जुन लक्ष्य लिएर आएका छौं, खेलाडीको यो तीनवटै खेलको प्रदर्शनको आधारमा हामी…

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपमा

ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ। दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ। यस समूहबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो राष्ट्र भएको छ। चिली बुधबार नै घरेलु मैदानमा तेस्रो स्थानमा रहेको इक्वेडरसँग २–० ले पराजित भएपछि अर्जेन्टिना विश्वकपमा खेल्न योग्य भएको हो। चार खेल बाँकी रहेको स्थितिमा २९ अङ्क बनाएको अर्जेन्टिना कम्तीमा शीर्ष चारमा रहने पक्का भएको हो।दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने र पाँच...