पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव […]

सम्बन्धित सामग्री

रुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ । रसियन फुटबल फेडेरेसनले प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएको हो । युक्रेनमा आक्रमण गरेपछि फिफाले रुसमाथि प्रतिबन्ध गरेको थियो ।फिफाको प्रतिबन्धसँगै रुसले विश्वकपबाट बाहिरिएको थियो । पोल्याण्डविरुद्धको प्ले अफ खेलमा रुस प्रतिबन्धमा पर्दा पोल्यान्ड विश्वकपमा छनोट भएको थियो । रुसले फिफाको प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएपनि अन्य खेलकुद प्रतियोगिताहरूबाट प्रतिबन्धको अपिल भने फिर्ता लिएको छैन् ।

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

लन्डन । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । टिमको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो […]

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ मा छनोट भएका छन् । युरोपेली छनोट अन्तर्गत मंगलबार राति भएको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० गोलले हरायो । अर्को प्लेअफ फाइनलमा पोल्यान्डले स्वीडेनलाई २–० गोलले स्तब्ध बनाउँदै विश्वकप यात्रा तय गरेको हो ।

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप-२०२२ छनोट भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । ३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो […]

लेवान्डोस्की चम्किँदा पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : कतार विश्वकपका लागि भएको युरोपियन प्लेअफको निर्णायक खेलमा पोल्यान्डले कतार यात्रा पक्का गरेको छ। स्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्की चम्किएको खेलमा पोल्यान्डले स्विडेनलाई २-० ले पराजित गर्दै विश्वकप यात्रा पक्का गर्‍यो।छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा पोल्यान्डले खेलमा अग्रता बनाएको थियो। ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाएका थिए। पोल्यान्डले ग्रेजगोरेज क्रिचोविकमाथि फल भएपछि

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

पोर्चुगल र पोल्यान्ड मंगलबार कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका छन् । युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० ले हरायो ।

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले […]

स्वीडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट

पोल्यान्ड कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै पोल्यान्ड विश्वकपका लागि छनोट भएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोल्यान्ड स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । पोल्यान्डको जितका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो हाफमा दुई गोल गरेको हो । खे

पोल्यान्ड र इजिप्ट विश्वकपमा छनोट - Naya Patrika

पोल्यान्ड र इजिप्टले सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेका छन् । पोल्यान्ड युरोप र इजिप्ट अफ्रिकाबाट विश्वकपमा छनोट भएका हुन् । अहिलेसम्म विश्वकपमा १५...पूरा पढ्नुहोस् »

इजिप्ट र पोल्यान्ड विश्वकपमा छनोट

रोबर्ट लेवान्डोस्कीले युरोपियन छनोटमा १६ गोल गर्ने कीर्तिमान बनाएपछि पोल्यान्ड विश्वकपमा छनोट भएको छ । आइतबार मोन्टेनेग्रोलाई ४-२ ले हराएपछि पोल्यान्ड समूह विजेता बन्दै छनोट भयो ।