काठमाडौं : संसदमा पहिलो दल बनेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको टकरावले चार भागमा विभाजित बनेको छ। ओलीले संस्थापन पक्षको नेतृत्व गर्दै गर्दा नेता नेपालले ओलीसँग ‘विद्रोह’ गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन्। उसले बुधबार नयाँ पार्टीको प्रमाणपत्र पाउँने सम्भावना छ। सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए पार्टी विभाजन गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले नयाँ पार्टी दर्