चुनावी प्रचार सामाग्री भण्डारमा व्यस्त बागबजारका व्यवसायी

काठमाडौं । मतदानको तिथि आउन एक महिना बाँकी रहँदा प्रचार सामग्री छाप्ने कालिगढ रहने बागबजारका व्यवसायीहरु व्यस्त हुन थालेका छन् । व्यवसायीहरु पार्टीको झण्डा, चुनाव चिन्ह अंकित ब्यानर, घोषणापत्र लगायतका चुनावी सामाग्री बनाउन सुरु गरेका छन् । हरेक चुनावमा काठमाडौंको बागबजार क्षेत्रका व्यवसायी चुनावी प्रचार सामाग्री बनाउन व्यस्त रहन्छ । बागबजारलाई प्रचार सामाग्री बनाउने मुख्य […]

सम्बन्धित सामग्री

चुनाव प्रचार सामाग्री निर्माणमा व्यस्त बागबजार (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनाव प्रचार सामाग्री छाप्ने क्रम बढेको छ । काठमाडौंको बागबजारमा पर्चा, पम्प्लेट, टोपी, झण्डा लगायतका चुनावी प्रचार÷प्रसार सामाग्री छाप्नेको भिड लागेको हो । बागबजारका गल्लीहरु यतिबेला प्रचार सामाग्रीले भरिएका छन् । तस्विरः मुकुन्द कालिकोटे