चिनियाँ कम्पनीसँगको सम्झौता खारेज

क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ ।

सम्बन्धित सामग्री

क्यानडाद्वारा खनिज सम्झौताबाट बाहिरिन चिनियाँ कम्पनीलाई निर्देशन

क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ। क्यानडाले राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेकाे हो।  साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि...

क्यानडाले खारेज गर्‍यो चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता

ओटावा – क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ। राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो। साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ। क्यानडाका विज्ञान एवं उद्योगमन्त्री फ्रान्कोइस फिलिप स्याम्पेनले खनिज क्षेत्रमा संलग्न देशका कम्पनीको लगानीको समीक्षापछि सरकार उक्त निर्णयमा पुगेको बताएका […]

नेपालमा बीआरआई परियोजना खारेज गर्नुपर्ने माग

काठमाडौँ– नेपालमा चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना की चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा बीआरआई परियोजना खारेज हुनुपर्ने आवाज उठेको हो । उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्ने माग गरिन् । […]

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह

बेइजिङ । चीनले मङ्गलबार मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ । अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ […]

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न अमेरिकालाई चीनको आग्रह

अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ । चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्ध...

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनको अमेरिकालाई आग्रह

चीनले मङ्गलबार मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ । अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक […]

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह

चीनले मंगलबार मानवअधिकार उल्लंघन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ । अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक दबाव दिने गरेको चीनले बताएको छ । अमेरिकाले केही चिनियाँ अधिकारीहरूमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार

चिनियाँ अधिकारीसँगको छलफलपछि बाइटडान्सले आईपीओको योजना खारेज गरेको खुलासा

असार २८, पेचिङ (चीन) । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले सीमापार कम्पनीको शेयर निष्कासनको योजना खारेज गरेको खुलासा भएको छ ।  कम्पनीलाई चिनियाँ अधिकारीहरुले डेटा सुरक्षा जोखिममा ध्यान दिन आदेश दिएपछि कम्पनीले यस्तो कदम चालेको हो । कम्पनीले आफ्नो व्यवसायको सबै वा केही स्वामित्वलाई अमेरिका वा हङकङमा प्राथमिक शेयर निष्काशन (आईपीओ) मा लैजानेबारे विचार गरिरहेको भन्दै मंगलवार वाल स्ट्रिट जर्नलले समाचार छापेको थियो ।  साइबरस्पेश र शेयर नियामकहरुसँग मार्चको अन्त्यमा भेटवार्तापछि कम्पनीका संस्थापक चाङ यिमिङले अनिश्चितकालका लागि थाँती राखेको यस मामिलाबारे जानकार स्रोतले भनेको भन्दै समाचारमा भनिएको छ ।  त्यति बेला कम्पनीमा प्रमुख वित्तीय अधिकृत (सीएफओ) नहुनुलगायत अन्य केही कारणले गर्दा पनि बाइटडान्सले आईपीओमा ढिलाई गरेको बताइएको छ । कम्पनीले मार्चमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीका पूर्व कार्यकारी शोउ चि चलाई सीएफओको रुपमा नियुक्त गरेपछि सम्भावित आईपीओबारे अड्कलबाजी बढेको थियो ।  यसबारे सोधिएको प्रश्नमा बाइटडान्सका प्रवक्ताले आफूहरुले अफवाह वा अड्कलबाजीबारे प्रतिक्रिया दिन नचाहेको जवाफ दिएको सीएनबीसीले एउटा समाचारमा भनेको छ ।  घरेलु अनलाइन टयाक्सी सेवा प्रदायक कम्पनी तितीले न्यूयोर्क स्टक एक्सचेञ्जमा गत महीना शेयर सूचिकरण गरेलगत्तै चिनियाँ नियामकहरुले कम्पनीमाथि साइबर सुरक्षा समीक्षा शुरु गरेकै बेलामा यो खबर आएको हो । पछिल्लो समय चीनले अमेरिकामा हालसालै सूचीकृत भएका चिनियाँ कम्पनीहरुमाथि नियामक कडाई बढाएको छ । एजेन्सी

अमेरिकाद्वारा लगानी विस्तारमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरुको सूची विस्तार

अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने लक्ष्य राखेको देखिएको छ ।  चिनियाँ कम्पनीहरूको सुरक्षा र निगरानीमा जोडिएका प्राविधिक फर्म तथा कम्पनीक