नेपालमा बीआरआई परियोजना खारेज गर्नुपर्ने माग

काठमाडौँ– नेपालमा चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना की चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा बीआरआई परियोजना खारेज हुनुपर्ने आवाज उठेको हो । उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्ने माग गरिन् । […]

सम्बन्धित सामग्री

नेपालमा बीआरआई छिटो लागु गर्न माग

२३ मंसिर, भैरहवा । नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ […]

कार्यतालिका बनाएर बीआरआई छिटो कार्यान्वयन गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २१ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन्। बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आइतबार काठमाडौंको याक एण्ड यतीमा ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा आयोजना गरेको अन्तर्क्रिरयामा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन्।

बीआरआई र ‘समदुरी’ को परराष्ट्र नीति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्। नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन भए नभएको अन्योल भइरहँदा प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई ‘परियोजना कार्यान्वयन योजना’ सम्झौता हुने गरी गृहकार्य थालिएको जानकारी प्राप्त हुनआएको छ। परराष्ट्र मन्त्रालय स्रोतअनुसार बीआरआईमा हस्ताक्षर गरेको ६ वर्षपछि ‘परियोजना कार्यान्वयन योजना’ सम्झौतामा नेपालले हस्ताक्षर गर्न लागेको हो र […]

डरलाग्दो बीआरआई परियोजना

संसारमा सबै भन्दा धेरै ऋण प्रवाह गर्ने देशमा अमेरिकालाई उछिनेर चीन पहिलो स्थानमा पुगेको छ। यसरी पहिलो स्थानमा पुग्नुमा घातक र डरलाग्दो बीआरआई परियोजनाको मुख्य कारण बनेको छ। यसै परियोजनाका कारण चीनले संसारका धेरै देशलाई तहस नहस बनाएको छ। यो परियोजनाका कारण आर्थिक अवस्था नै समस्यामा पर्ने देशमा श्रीलङ्कदेखि टर्कीसम्म छन्। अमेरिका र अन्तर्राष्ट्रिय मुद्रा कोष […]

सरकारले बीआरआई परियोजना तीब्रताका साथ अघि बढाउनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उहाँले अब सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड […]

बीआरआई कार्यान्वयन नेपालको विकासमा कोशेढुंगा : प्रदेश प्रमुख शेरचन

१३ असोज, बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएसन (बीआरआई) परियोजना कार्यान्वयन नेपालको विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् । उनले बीआरआईमा सहभागी हुन नेपालले हस्ताक्षर गरेपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै कार्यान्वयन गर्ने दिशामा अघि बढ्न संघीय सरकारको ध्यानाकर्षण गराए । चीनको ७३औं राष्ट्रिय दिवसको अवसरमा नेपाल […]

नेपालका लागि घातक छ बीआरआई परियोजना

श्रीलङ्कामा एउटा परिवारको सत्तामा हैकम थियो । त्यहाँ परिवार र जातीय शक्तिले लामो समय सत्ताको नेतृत्व गर्‍यो । अहिले श्रीलङ्काको अवस्था निकै जटिलका साथ गुज्रिरहेको छ र यो देश आर्थिक मन्दीले ग्रस्त छ । नेपालमा ठ्याक्कै त्यस्तै अवस्था नभए पनि लगभग उस्तै लाग्ने वातावरण भने छ । यहाँ सत्ता त परिवर्तन हुन्छ तर, एउटा सत्तामा […]

कूटनीतिक सन्तुलन मिलाएर मात्र बीआरआई कार्यान्वयन गर्न सुझाव

२८ जेठ, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्दा मुलुकको राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । न्यूज सोसाइटी नेपालले आयोजना गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्भिकता’ विषयक कार्यक्रममा नेपाल र श्रीलंकाका विज्ञहरुले राष्ट्रिय हित र कूटनीतिक सन्तुलनलाई […]

बीआरआई परियोजना कार्यान्वयनमा लैजान विदेशमन्त्री वाङलाई प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यी बीचको भेटवार्तामा दुवै पक्ष बीआरआई  लगायतका परियोजना कार्यान्वयनमा लैजाने विषयमा सकारात्मक छलफल भएको छ । चिनियाँ विदेशमन्त्री यी र माओवादी नेताहरुको भेटवार्तामा सहभागी नेता शक्ति बस्नेतले दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धका बारेमा चर्चा भएको बताए । ‘सुरुमा हाम्रोतर्फबाट दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा भयो,बीआरआई  लगायतका परियोजना अघि बढाउनेबार