अमेरिकाद्वारा लगानी विस्तारमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरुको सूची विस्तार

अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने लक्ष्य राखेको देखिएको छ ।  चिनियाँ कम्पनीहरूको सुरक्षा र निगरानीमा जोडिएका प्राविधिक फर्म तथा कम्पनीक

सम्बन्धित सामग्री

अमेरिकाद्वारा लगानी बिस्तारमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरूको सूची विस्तार

अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रबिधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गर्नुभएको छ । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने लक्ष्य राखेको देखिएको छ । चिनियाँ कम्पनीहरूको सुरक्षा र निगरानीमा जोडिएका प्राबिधिक फर्म तथा कम्पनीको लगानीमाथिको नियन्त्रणलाई सुदृढ पार्दै आफ्नो मुलुकको सुरक्षालाई अघि बढाउने छ ।