चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह

बेइजिङ । चीनले मङ्गलबार मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ । अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ […]

सम्बन्धित सामग्री

नयाँ प्रविधि हस्तानतरण गर्न अमेरिकालाई आग्रह

उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र अमेरिकाको व्यापारका विविध आयाय र द्वीपक्षिय हितका बारेमा छलफल भएको छ । संगठनका अध्यक्षसुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको ७७ वटा वस्तुहरु खासै निर्यात हुन नसकेको तथ्यलाई मध्यनजर गरी उक्त वस्तुहरुको सूची पुनरवलोकन गर्न […]

युक्रेनका राष्ट्रपतिकी पत्नीले अमेरिकासँग मागिन् थप हतियार

५ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीकी पत्नी ओलेना जेलेन्स्काले रुसविरुद्धको लडाइँमा हतियार सहयोग गर्न अमेरिकालाई आग्रह गरेकी छन् । अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले हतियारको सहयोग मागेकी हुन् । वाशिङ्गटनमा भावुक सम्बोधन गर्दै उनले भनिन्, ‘मैले हतियार मागिरहेकी छु, यस्तो हतियार जसको प्रयोग अरु कसैको भूमिमा युद्ध छेड्नका लागि होइन बरु कसैको घरको […]

बामदेव गौतमको रोईलोः एमसीसी फिर्ता लान अमेरिकालाई आग्रह

पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसीसीका कारण नेपालको अहित हुने एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् । एमसीसीले नेपालमा जनमतको विभाजन हुने र यसले अहित गर्ने भन्दै उनले ...

वामदेव गौतमद्वारा एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह

काठमाडौं । बामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गर्नु भएको छ । लामो समयदेखि मौन बस्नु भएका गौतमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून […]

ताइवानसँग वार्ता नगर्न अमेरिकालाई चीनको आग्रह

१५ माघ, काठमाडौं । चीनले ताइवानसँग कुनै पनि वार्ता नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र ताइवानका उपराष्ट्रपति लाई चिङ्ग तेबीच वार्ता भएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टका अनुसार होन्डुरसका राष्ट्रपतिका शिमोरा कास्त्रोको समारोहमा अमेरिकी उपराष्ट्रपति ह्यारिस र ताइवानका उपराष्ट्रपति तेबीच संक्षिप्त कुराकानी […]

अफगान वित्तीय सम्पत्ति नरोक्न तालिवानद्वारा अमेरिकालाई आग्रह

अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो 'इन–पर्सन' बैठकका क्रममा तालिवानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन्। विदेश मन्त्री आमिर खान मुट्टाकीलाई उदृत गर्दै...

अफगानिस्तानको रकम नरोक्न तालिबानद्वारा अमेरिकालाई आग्रह

अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् । विदेश मन्त्री मुट्टाकीलाई उद्धृत गरी भ्वाइस अफ अमेरिकाद्वारा प्रशारित समाचारमा भनिएको छ , “दुवै पक्षले शनिबार ‘आफ्नो सम्बन्धमा नयाँ पृष्ठ’ खोल्न दोहामा पहिलो बैठक आयोजना गरेका हुन् । अगस्टको मध्यतिर अमेरिका …

महामारीविरुद्ध विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह

कोभिड–१९ महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न चीनले अमेरिकालाई आग्रह गरेको छ। चीनले अमेरिकालाई महामारीविरुद्ध लड्न तथा भाइरसको उत्पत्तिबारे पत्ता लगाउने कार्यमा समन्वय र सहयोग गर्न आग्रह गरेको हो। चीनको...

चिनियाँ नेतृत्वविरूद्ध ‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई आग्रह

अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उनको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न आग्रह गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताएका हुन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले उक्त कुरा बताएका हुन् । उनी नयाँ सरकार गठनपछिको धेरै महिनापछि चीन भ्

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आग्रह

माल्दिभ्समा उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहम्मद नासीदले भारत र संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् ।