म्युजिक भिडियो निर्देशकहरु अनुशासनमा रहनुपर्छ : विधान कार्की

नेपालमा म्युजिक भिडियो निर्माण हुन थालेको तीन दशक बढी भयो । यो तीन दशकको अवधिमा म्युजिक भिडियो निर्देशकहरु संगठित हुन सकिरहेका थिएनन् । गत महिना मात्र म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को स्थापना गरिएको छ । विधान एक सफल म्युजिक भिडियो निर्देशक हुन्, जसले निर्देशन गरेका थुप्रै म्युजिक भिडियो दर्शकले […]

सम्बन्धित सामग्री

विधान कार्की : म्युजिक भिडियो निर्देशकको प्रतिष्ठा खोज्दै

म्युजिक भिडियो निर्देशनको क्षेत्रमा छोटो समयमा प्रगति गर्ने निर्देशकको रुपमा चिनिन्छन्– विधान कार्की । उनीसँग नाम र दामको कमी छैन । भिडियो निर्देशन गरेरै सानको जिन्दगी बिताउने सीमित निर्देशकको सूचीमा उनी दरिन्छन् । अहिले पनि उनीसँग काम गरौं भन्ने निर्माताहरु थुप्रै छन् । यस अर्थमा काम गरौं भन्नेसँग सहकार्यलाई निरन्तरता दिने हो भने दायाँ बाँया […] The post विधान कार्की : म्युजिक भिडियो निर्देशकको प्रतिष्ठा खोज्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल म्युजिक भिडियो निर्देशक समाजको नेतृत्वमा कार्की

काठमाडौं । म्युजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार राजधानीमा आयोजित समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।  समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पान्डे र द्वितिय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन्...

म्युजिक भिडियो निर्देशक समाजमा विधानको नेतृत्व

काठमाडौँ– म्युजिक भिडियो निर्देशकहरूको छाता संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ ।  शुक्रबार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पाण्डे र द्वितीय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् । त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, […]

केकीलाई जन्मदिनमा विधानको ‘रेडी भएर बस्नु’ उपहार

२ पुस, काठमाडौं । विधान कार्की पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका निर्देशक हुन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष समेत रहेका कार्कीले निर्देशन गरेको पछिल्लो गीत ‘छलछल’ले बजारमा राम्रो चर्चा पायो । कमर्सियल गीत बनाउन माहिर विधानको निर्देशनमा ‘रेडी भएर बस्नु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आरके श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो […]

म्युजिक भिडियोका निर्देशक संगठित

म्युजिक भिडियो निर्देशकहरू संस्थागतरूपमा संगठित भएका छन्। म्युजिक भिडियो निर्देशकहरूलाई संगठित गर्दै नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन गरिएको छ। हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच विधान कार्कीको नेतृत्वमा समाज गठन गरिएको हो। वर्षेनी अर्बौंको लगानी हुने म्युजिक भिडियो क्षेत्रमा कार्यरत निर्देशकहरू संगठित भई यो क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन नेपाल म्युजिक भिडियो निर्देशक […]

विधानलाई भारतमा ‘उत्कृष्ट म्यूजिक भिडियो कन्सेप्ट’को अवार्ड

म्युजिक भिडियो निर्देशक विधान कार्कीले महाराष्ट्रमा वितरण गरिएको एउटा अन्तरराष्ट्रिय अवार्ड जितेका छन् । भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित ‘दोश्रो रोशनी रिल्स अन्तरराष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’मा उनले ‘केटो अली कमाउने होस्’ बोलको गीतको भिडियोबाट …

अस्मिता र किरणको ‘आँखामा बसाउ मलाई’

काठमाडौं : संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्की पछिल्लो समय मिलेको टिमअप हो। यो समूहले लकडाउन अवधिमा सामाजिक दूरी कायम गरेर चारवटा म्युजिक भिडियो सार्बजनिक गरिसकेका छन्। कार्की र पोखरेलको टिमले युवा पुस्ताका गायक तथा गायिकालाई गीतसँगै अभिनय पनि गराइरहेका छन्। युवा पुस्ताको रोजाइका गीत संगीत सिर्जना गर्न मा...

कार्की अब्बल निर्देशक

नेपालमा निर्देशकले आफ्नो निर्देशकीय क्षमताले कुनै पनि गीतको भविष्य परिवर्तन गर्न सक्छन् । नेपालमा गीत अनुसार या भनौ गीत भन्दा राम्रो भिडियो बनाउन सक्ने निर्देशकको संख्या हेर्ने हो भने थोरै मात्रै छन् । यिनै निर्देशकहरुको सूचीमा आफ्नो कामलाई उत्कृष्ट ढंगले पर्दामा उतार्न सक्ने क्षमता भएका अब्बल निर्देशक हुनुहुन्छ विधान कार्की । नेपाली म्युजिक भिडियो निर्देशनमा एक दशक अघि देखि सक्रिय रहनुभएका निर्देशक कार्कीको नाम अग्रस्थानमा स्थापित छ।