केकीलाई जन्मदिनमा विधानको ‘रेडी भएर बस्नु’ उपहार

२ पुस, काठमाडौं । विधान कार्की पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका निर्देशक हुन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष समेत रहेका कार्कीले निर्देशन गरेको पछिल्लो गीत ‘छलछल’ले बजारमा राम्रो चर्चा पायो । कमर्सियल गीत बनाउन माहिर विधानको निर्देशनमा ‘रेडी भएर बस्नु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आरके श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो […]

सम्बन्धित सामग्री

भ्यालेन्टाइनका उपहार

भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । प्रेमी–प्रेमिकाहरूले यस अवधिमा उपहार साटासाट गर्छन् । मानिसले आफ्ना बच्चा, अभिभावक र मिल्ने साथीलाई पनि माया दर्शाउन उपहार दिने गर्छन् । भ्यालेन्टाइन डेलाई यादगार बनाउने केही उपहारयस्ता छन् ।  गुलाफ...

हामीलाई उपहार नपठाउनू, उपहार नलिने पार्टीको नीति छः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडपर्वमा उपहार स्वीकार नगर्ने बताएका छन्। सभापति लामिछानले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालयमा उपहार पठाउने क्रम सुरु भएकाले उपहार स्वीकार नगर्ने पार्टीको नीति भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार […]

शिवम् सिमेन्टको नयाँ उपहार योजना

शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।...

जस्मिन पेन्ट्सको ग्राहकलक्षित उपहार योजना सार्वजनिक

काठमाण्डाै - जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चाडपर्व सँग–सँगै वर्षैभरि खुसीयाली साट्ने उद्देश्यकासाथ उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार हिजो भदौ १ गतेदेखि आउँदो साउनको मसान्तसम्म “वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहकलक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको हो । ग्राहकलक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना १ सय १...

नवनिर्वाचित जनप्रतिनिधिलाई पत्रकारले दिए कलम उपहार

डोटी : डोटीका पत्रकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कलम उपहार दिएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको बधाइ कार्यक्रममा जनप्रतिनिधिलाई कलम उपहार दिइएको हो। नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका प्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनिधिलाई कलम उपहार दिइएको छ। मोफसलको पत्रकारिताको विकासका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।कलम उपहार लिँदै  शिखर नगरपालिकाकी उपप्रमु

मोदीले देउवालाई दिएको उपहार के हो ?

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार दिएक छन् । उपहार चित्रकला हो । यसमा मनसुनको दृश्य छ । राधा र कृष्ण चित्रमा देखिन्छन् । यो परम्परागत पहारी स्कुल चित्र हो । चित्रको पृष्ठभूमिमा हरियाली र घरहरु देखिन्छन् । मोदीले देउवालाई दिएको उपहार अर्थपूर्ण छ । राधा र कृष्ण हिन्दू […]

ज्येष्ठ नागरिकलाई दाँत उपहार

ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ। गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

सांसदद्वारा कैदीबन्दिलाई खसी उपहार

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले जेल जीवन बिताइरहेका कैदीबन्दीलाई खसी उपहार दिएका छन्। विगतमा झैं दशैंको अवसर पारेर सांसद सुनुवारले जिल्ला कारागार ओखलढुंगामा कैद भुक्तान गरिरहेका कैदीबन्दिलाई खसी उपहार दिएका...

उपहार

‘५ सय मिटर वरपर छ माइत र मावल यसरी के बस्नु नभेटी?’‘म अस्पतालमा इमर्जेन्सी वार्डको डिउटी गर्दै छु। बाबा बैंकको डिउटी के थाह हजुरलाई कोरोना पो लागेको छ कि? आमा र हजुरआमालाई खिर सँगसँगै कोविड –१९ उपहार जाने पो हो कि ?...

विवाहको उपहार : १० लाखको बिमा पोलीसी

इलाम- विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।महालक्ष्मी […]