म्युजिक भिडियो निर्देशनको क्षेत्रमा छोटो समयमा प्रगति गर्ने निर्देशकको रुपमा चिनिन्छन्– विधान कार्की । उनीसँग नाम र दामको कमी छैन । भिडियो निर्देशन गरेरै सानको जिन्दगी बिताउने सीमित निर्देशकको सूचीमा उनी दरिन्छन् । अहिले पनि उनीसँग काम गरौं भन्ने निर्माताहरु थुप्रै छन् । यस अर्थमा काम गरौं भन्नेसँग सहकार्यलाई निरन्तरता दिने हो भने दायाँ बाँया […]
The post विधान कार्की : म्युजिक भिडियो निर्देशकको प्रतिष्ठा खोज्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.