म्युजिक भिडियो निर्देशकहरू संस्थागतरूपमा संगठित भएका छन्। म्युजिक भिडियो निर्देशकहरूलाई संगठित गर्दै नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन गरिएको छ। हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच विधान कार्कीको नेतृत्वमा समाज गठन गरिएको हो। वर्षेनी अर्बौंको लगानी हुने म्युजिक भिडियो क्षेत्रमा कार्यरत निर्देशकहरू संगठित भई यो क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन नेपाल म्युजिक भिडियो निर्देशक […]