काठमाडौं : संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्की पछिल्लो समय मिलेको टिमअप हो। यो समूहले लकडाउन अवधिमा सामाजिक दूरी कायम गरेर चारवटा म्युजिक भिडियो सार्बजनिक गरिसकेका छन्।
कार्की र पोखरेलको टिमले युवा पुस्ताका गायक तथा गायिकालाई गीतसँगै अभिनय पनि गराइरहेका छन्। युवा पुस्ताको रोजाइका गीत संगीत सिर्जना गर्न मा...