काठमाडौँ– म्युजिक भिडियो निर्देशकहरूको छाता संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । शुक्रबार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पाण्डे र द्वितीय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् । त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, […]