भारतको महाराष्ट्रमा आयोजना भएको चौथो रोशनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा नेपाली म्युजिक भिडियो निर्देशक विधान कार्कीले उत्कृष्ट पुरुष निर्देशकको अवार्ड जितेका छन् । “आमाको ममता” शिर्षकको म्युजिक भिडियोबाट उनले नेपालको प्रतिनिधित्व गर्दै सो अवार्ड प्राप्त गरेका हुन् । यस भिडियोमा निर्देशक कार्कीले उत्कृष्ट निर्देशन गरेकोले अवार्ड हात पारेका हुन् । कार्कीले अहिलेसम्म झण्डै डेढसय […]