कार्की अब्बल निर्देशक

नेपालमा निर्देशकले आफ्नो निर्देशकीय क्षमताले कुनै पनि गीतको भविष्य परिवर्तन गर्न सक्छन् । नेपालमा गीत अनुसार या भनौ गीत भन्दा राम्रो भिडियो बनाउन सक्ने निर्देशकको संख्या हेर्ने हो भने थोरै मात्रै छन् । यिनै निर्देशकहरुको सूचीमा आफ्नो कामलाई उत्कृष्ट ढंगले पर्दामा उतार्न सक्ने क्षमता भएका अब्बल निर्देशक हुनुहुन्छ विधान कार्की । नेपाली म्युजिक भिडियो निर्देशनमा एक दशक अघि देखि सक्रिय रहनुभएका निर्देशक कार्कीको नाम अग्रस्थानमा स्थापित छ।

सम्बन्धित सामग्री

सेवामा समर्पित डा. रामनरेश

जनकपुरधाम, १९ असोज । डा. रामनरेश पण्डितको नाम मधेस र विशेष गरी जनकपुरबासीका लागि नौलो होइन । स्त्री रोग तथा प्रसूतिका लागि पण्डित यस क्षेत्रमा पहिलो नम्बरको डाक्टरमा गनिन्छन् । प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशक समेत रहेका उनले पछिल्लो डेढ दशकदेखि यसै क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गर्दै आएका छन् । डा. पण्डित मधेस प्रवेश गरेका बेला […]

महिला यौनाङ्ग छेदनको विषयमा बनेको चलचित्र ‘क्रस्ड विङ्स’

चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ । नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गर्नुभएको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम/बाल शोषण) सँग सम्बन्धित छ। सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ। “यो कुसंस्कारका …

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’

चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ । नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गर्नुभएको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम/बाल शोषण) सँग सम्बन्धित छ । सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ । […]

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जित्नुभयो । “हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै […]

‘दुई नम्बरी’ निर्माताको फिल्म ‘हात्तीछाप’को निर्देशकमा सिमोस सुनुवार

काठमाडौं । ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । निर्माण कम्पनी र निर्देशक सुनुवारबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाली फिल्मको प्राविधिक पक्षमा अब्बल मानिएका निर्देशक यो फिल्ममा महंगो मूल्यमा अनुबन्धित भएका छन् । सुनुवारको अनुबन्धनबारे निर्माता नेपालीले अनलाइनखबरसँग भने, ‘उहाँ प्राविधिक रुपमा बलियो निर्देशक […]

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एकसाथ प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे […]

स्वास्थ्यमन्त्रीले गरे शुक्रराज ट्रपिकलका निर्देशक डा. बास्तोलाको सरुवा

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहर आउँदा संक्रमितहरुको उपचारमा खटिएका अब्बल डाक्टर हुन् अनुप बास्तोला । उनी र शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा कार्यरत स्वास्थ्यकर्मीहरको टिमले थुप्रै संक्रमितलाई नयाँ जीवन दिएको छ । अहिले पनि कोरोना संक्रमण नियन्त्रणमा आइसकेको छैन । बरु दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट […]

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा

७ मंसिर, काठमाडौं । नेपाली सिनेमाका अग्ला निर्देशक हुन्, नवीन सुब्बा । उनले धेरै चलचित्र निर्देशन गरेका छैनन्, तर जति गरेका छन् ती अब्बल दर्जाका छन् । नवीनको ‘नुमाफुङ’ नै यस्तो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पायो । नुमाफुङले नेपाली सिनेमामा नयाँ बहस शुरु गर्‍यो । यो नै त्यस्तो चलचित्र थियो, जसमाथि […]

ओस्कारमा नोमाल्याण्ड अब्बल

श्वकै प्रतिष्ठित मानिने ओस्कार एकेडेमी अवार्डको ९३औं सस्करण हालै सम्पन्न भएको छ।अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा सम्पन्न अवार्ड यसपटक कोरोना महामारीको बीचपहिलो पटक भर्चुअल रूपमा सम्पन्न गरिएको होे। समारोहमा फिल्म नोमाल्याण्डको वर्चश्व रहन पुग्यो। यस फिल्मले सर्वोत्कृष्ट फिल्म निर्देशक र अभिनेत्रीको अवार्ड चुम्यो भने अभिनेताको अवार्ड फिल्मद फादरको लागि एन्थनीह किन्सले चुमे। फिल्म नोमाल्याण्डबाट सर्वोत्कृष्ट […]