काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले कारोला क्रस हाइब्रिडमा नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाल ल्याउने हाइब्रिड कोरोला क्रस अबको केही दिन भित्रै नेपाल आउने कम्पनी स्रोतले जानकारी दिएको छ । टोयोटा कोरोला क्रसमा कम्पनीले १७९८ सीसी क्षमताको पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ९८ पीएस पावर […]