काठमाडौं । जापानी ब्राण्ड टोयोटा र मित्शुवीसीले नेपालमा हाइब्रिड कार विक्री वितरण गर्दै आएका छन् । टोयोटाले हाइब्रिड र्याभफोर र मित्शुवीसीले प्लगइन हाइब्रिड आउटल्याण्डर विक्री गर्दै आएको छ । टोयोटा र्याभफोर ब्याट्री र इन्टरनल कम्बस्चन इन्जिन दुबैको सहायता गुडाउन मिल्ने कार हो । यसलाई मित्शुवीसी आउटल्याण्डर प्लगइन हाइब्रिड जस्तो ब्याट्री चार्ज गर्न विद्युतमा जोड्नु पर्दैन […]