काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध हुनेछ […]