काठमाडौं । विश्व बजारमा सन् २०२३ मै ३८ लाख यूनिटभन्दा बढी हाइब्रिड कार बिक्री गरेर टोयोटाले आफ्नो लक्ष्यलाई प्रमाणित गरेको छ । कम्पनीले प्योर हाइब्रिड र प्लगइन हाइब्रिड कार बिक्री गरेको हो । कम्पनीको बिक्रीमा प्लगइन हाइब्रिड कारको हिस्सा १ लाख ५० हजार हाराहारी मात्रै छ । बाँकी सबै प्योर हाइब्रिड कार हुन् । कम्पनीको […]