सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । तर, कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध […]

सम्बन्धित सामग्री

सुजुकीले ल्यायो ‘बाडौँ खुसी, चढौँ सुजुकी’ स्किम

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले ‘बाडौँ खुसी, चढौँ सुजुकी’ स्किम ल्याएको छ ।

सुजुकी जिम्नी र फ्रोन्क्स बजारमा लन्च

नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयुभीहरू सुजुकी जिम्नी र फ्रोन्क्स नक्सालस्थित स्मार्ट सिरोजेनिक्स प्रालिमा लन्च भएको छ।...

‘सुजुकी पर्वोत्सव’ योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगमी दशैं तिहारका लागि उक्त योजना ल्याएको हो।...

सुजुकी 'पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।...

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु

सुजुकी एभेनिस स्कुटर बजारमा

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ।...

प्रविशा ट्रेडिङको सोरूममा नयाँ ‘सुजुकी सेलेरिओ’ सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटर्सको अफिसियल विक्रेता सीजी मोटोकर्पले नेपाल ल्याएको नयाँ ‘सुजुकी सेलेरिओ’ काठमान्डौको आधिकारिक डिलर प्रविशा ट्रेडिङ प्रालिको एरपोर्टस्थित शोरुममा सार्वजनिक गरेको छ । प्रबिशा ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रबिण बिक्रम शाहीका अनुसारसेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो, न्यु जेनेरेशन सेलेरियो माअझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर […]

सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा, कस्ता छन् विशेषता?

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजी अटोमोबाइल्स प्रालीले बीएस–६ प्रविधिको सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा भित्र्याएको छ।