काठमाडौंमा नेपाल सान्दोङ सांस्कृतिक सप्ताह तथा फोटोग्राफी प्रदर्शनी सुरु

काठमाडौं, १२ माघ । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने […]

सम्बन्धित सामग्री

मनोहरा क्षेत्रमा चरा गणना

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै […]

श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कार

काठमाडौं : फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल जारी छ। शुक्रवारदेखि सुरु भएको फेस्टिभल चैत १७ गतेसम्म हुनेछ। फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैँचामा शुक्रवार भएको फेस्टिभल उद्घाटन समारोहमा फोटोग्राफ्रीमा महत्त्वपूर्ण योगदान दिएका वरिष्ठ फोटोग्राफर श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता…

फोटो काठमाडौं फोटोग्राफी फेस्टिभल भोलिदेखि ललितपुरमा

काठमाडौं । फोटो काठमाडौं फोटोग्राफी फेस्टिभलको पाँचौं संस्करण ललितपुरको पाटन संग्रहालयमा शनिबार सुरु हुँदैछ । फेस्टिभलको उद्घाटन भने शुक्रबार साँझ नै गरिएको छ । फागुन १७ गतेसम्म चल्ने फेस्टिभलमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरले आफ्ना कृति प्रदर्शन गर्ने आयोजक फोटो सर्कलले जनाएको छ । ललितपुरका विभिन्न ६ स्थानमा प्रदर्शनीमा राखिने फोटो अवलोकनका लागि बिहान […]

यदि तपाईंसँग यी आइफोन छ भने एप्पलले दिइरहेको छ उपहार जित्ने मौका

सट अन आइफोन सुरु भइसकेको छ । यदि तपाईंसँग पनि एप्पलको आइफोन १३ सिरिजको आइफोन १३ प्रो वा आइफोन १३ प्रो म्याक्स स्मार्टफोन छ भने तपाईं यो प्रतियोगितामा भाग लिन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो बेस्ट म्याक्रो–फोटोग्राफी इन फोनबाट सुट गरेर पठाउनुपर्नेछ । यो फोटोग्राफी प्रतियोगिता सुरु भइसकेको छ र १७ फेब्रअुरी मध्यान्हसम्म यो चल्नेछ । यसमा इन्डष्ट्रि र एप्पलबाट निर्णायकको एउटा प्यानलले १० वटा फोटोलाई छान्नेछन् र बिजेताको रुपमा घोषणा गर्नेछन् । बिजेताको घोषणा अप्रिलमा गरिनेछ ।&nbs

घोडाघोडीको प्रचार प्रसारका लागि चरा फोटोग्राफी प्रतियोगिता सुरु

कैलाली । कैलालीको घोडाघोडी रामसार क्षेत्रको प्रचार प्रसारकालागि चरा फोटोग्राफी प्रतियोगिता सुरु भएको छ । वृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा बिहीबारबाट दुई दिने प्रतियोगिता सुरु भएको हो । बिहीबार र शुक्रवार नेपालका विभिन्न क्षेत्रबाट आएका फोटो पत्रकारहरूले यहाँ पाइने चराहरूको तस्बिर खिच्ने छन् । ती मध्येका तीन तस्बिरलाई पुरस्कृत गरिने वृहत् घोडाघोडी […]

चलचित्र पत्रकारका लागि तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल बिहिबारबाट राजधानीमा तीन दिने (६, ७ र ८) फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यसालमा उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष र...

प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो सुरु

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा शुक्रबारदेखि प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो सुरु भएको छ। हेवी हेल्प लिकको मुख्य प्रायोजनमा सञ्चालन भएको उक्त एक्स्पोमा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरूको सहभागिता रहनेछ। एक्स्पोमा अमेरिका, जापान, कोरिया, चीन, ताइवान, भारतलगायत देशका विभिन्न उत्पादक कम्पन...

ब्यवसायिक बन्दै अष्ट्रेलियाको नेपाली फोटोग्राफी

सन् २००१ ताका नेपालबाट फोटोग्राफी र ग्राफिक डिजाईन अध्ययन गर्न आएका थिए विवेक प्रधान । आफ्नो अध्ययनको बिषय नै फोटोग्राफी र ग्राफिक डिजाइन भएका उनले तास्मानियाबाट आफ्नो अध्ययन सकेपछि सिड्नीमा सुरुको समयदेखि ब्यवसायिक फोटोग्राफी सुरु गरेका थिए ।

विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी, फोटो

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूहले १ सय ७८औँ विश्व फोटोग्राफी दिवसका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। सन् १८३९ अगस्ट १९ मा फ्रान्सबाट फोटोग्राफीको सुरुआत भएको र त्यसको उपलक्ष्यमा नेपालमा पनि १३ वर्षदेखि विश्व फोटोग्राफी दिवस मनाइँदै आइएको छ। प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदढोका, सु...