काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूहले १ सय ७८औँ विश्व फोटोग्राफी दिवसका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। सन् १८३९ अगस्ट १९ मा फ्रान्सबाट फोटोग्राफीको सुरुआत भएको र त्यसको उपलक्ष्यमा नेपालमा पनि १३ वर्षदेखि विश्व फोटोग्राफी दिवस मनाइँदै आइएको छ। प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदढोका, सु...