फोटो काठमाडौं फोटोग्राफी फेस्टिभल भोलिदेखि ललितपुरमा

काठमाडौं । फोटो काठमाडौं फोटोग्राफी फेस्टिभलको पाँचौं संस्करण ललितपुरको पाटन संग्रहालयमा शनिबार सुरु हुँदैछ । फेस्टिभलको उद्घाटन भने शुक्रबार साँझ नै गरिएको छ । फागुन १७ गतेसम्म चल्ने फेस्टिभलमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरले आफ्ना कृति प्रदर्शन गर्ने आयोजक फोटो सर्कलले जनाएको छ । ललितपुरका विभिन्न ६ स्थानमा प्रदर्शनीमा राखिने फोटो अवलोकनका लागि बिहान […]

सम्बन्धित सामग्री

श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता पुरस्कार

काठमाडौं : फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल जारी छ। शुक्रवारदेखि सुरु भएको फेस्टिभल चैत १७ गतेसम्म हुनेछ। फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। ललितपुरस्थित पाटन संग्रहालयको भण्डारखाल बगैँचामा शुक्रवार भएको फेस्टिभल उद्घाटन समारोहमा फोटोग्राफ्रीमा महत्त्वपूर्ण योगदान दिएका वरिष्ठ फोटोग्राफर श्याम चित्रकारलाई यस वर्षको फोटो काठमाडौं उत्कृष्टता…