यदि तपाईंसँग यी आइफोन छ भने एप्पलले दिइरहेको छ उपहार जित्ने मौका

 सट अन आइफोन सुरु भइसकेको छ । यदि तपाईंसँग पनि एप्पलको आइफोन १३ सिरिजको आइफोन १३ प्रो वा आइफोन १३ प्रो म्याक्स स्मार्टफोन छ भने तपाईं यो प्रतियोगितामा भाग लिन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो बेस्ट म्याक्रो–फोटोग्राफी इन फोनबाट सुट गरेर पठाउनुपर्नेछ । यो फोटोग्राफी प्रतियोगिता सुरु भइसकेको छ र १७ फेब्रअुरी मध्यान्हसम्म यो चल्नेछ । यसमा इन्डष्ट्रि र एप्पलबाट निर्णायकको एउटा प्यानलले १० वटा फोटोलाई छान्नेछन् र बिजेताको रुपमा घोषणा गर्नेछन् । बिजेताको घोषणा अप्रिलमा गरिनेछ ।&nbs

सम्बन्धित सामग्री

खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका

खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्याण्ड जित्ने मौका पाउनेछन् । खल्तीको नयाँ अफरले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नो बिल भुक्तानी झन्झटमुक्त गर्दै...

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा आईफोन १४ जित्ने मौका

खल्तीले फेरी पनि आफ्नो चर्चित अफर 'खल्ती मा आइफोन १४'  ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताले मात्र रु ५० मा आइफोन १४ जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले ५० रूपैयाँको मोबाइल टपअप गरि आइफोन १४ जित्न सक्छन् । साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्।  खल्ती प्रयोगकर्ताहरूले होमस्क्रिनमा रहेको खल्तीमा आइफोन १४ खण्डबाट टपअप...

दसैं किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । १ असोजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान […]

खल्तीले फेरी ल्यायो एक रुपैयाँमा हवाई टिकट र आइफोन जित्ने मौका

काठमाडौं । खल्तीले हवाई टिकट बुकिङमा आफ्नो एकदमै सफल मानेको योजना ‘रुपैयाँ –१ को फ्लाइट टिकट’ अफर पुन : ल्याएको छ। यो योजना अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले एक रुपैयाँमा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन–१३ जित्ने मौका समेत रहेको छ […]

खल्तीले ल्यायो ‘एक रुपैयाँमा’ फ्लाइट टिकट जित्ने मौका

अनलाइन भुक्तानी सेवा कम्पनी खल्ती डिजिटल वालेटले ‘उडान अब मात्र रु.१’ अफर ल्याएको छ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहारसमेत प्राप्त हुने कम्पनीले जनाएको छ । साथै, हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट प्राप्त हुनेछ ।यो अफर माघ २३ देखि फागुन ३० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य प्रमाणित गराएको हुनुपर्छ । खल्ती खाता नभएकाहरुले प

खल्तीको आइफोन जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएको जनाएको छ । कम्पनीका अनुसार ‘खल्ती मा आइफोन १३’ अफर र साथै १ लाख खल्ती पोइन्ट मात्र ५० रुपैयाँमा जित्ने अवसर ल्याएको हो । यो क्याम्पेन ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागू हुनेछ ।प्रयोगकर्ताले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्भिसेसमा गएर ‘खल्ती मा […]

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

काठमाडौँ– नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि ल्याएको आइफोन जित्ने मौका,“खल्तीमा आइफोन १३” अफर र साथै १ लाख खल्ती पोइन्ट्स रू. ५० मा पाइने भएको छ। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु भइ १४ जनवरीसम्म लागु हुने बताइएको छ। प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० […]

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा आइफोन १३’ अफर फेरि ल्याएको छ । ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागु हुने यो अफरमा एक लाख खल्ती पोइन्ट्स ५० रुपैेयाँमै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।प्रयोगकर्ताहरूले यसमा सहभागी हुन खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’ बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्नसक्ने खल्त

खल्तीबाट ५० रुपैयाँ रिचार्ज गर्दा आइफोन १३ जित्ने मौका

खल्तीले फेरि ल्यायो आइफोन जित्ने योजना ल्याएको छ । खल्तीले “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा नामक योजना ल्याएको हो ।  यो क्याम्पेन ५डिसेम्बर देखि सुरु हुदैँ १४ जनवरी सम्म लागु हुने खल्तीले जनाएको छ।खल्तीका अनुसार प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने छन्। अन्तिममा एक जना भाग्ग्यशाली विजेताले  आइफोन १३ प्राप्त गर्ने र दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउने खल्तीले जनाएको छ। यसको लागि केवाईसी भेरिफाइड हुनु पर्ने छ ।यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “गत वर्ष हाम्रो आइफोन १२क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो।” क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत “खल्ती मा आइफोन १३ ” को विजेता घोसणा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ।

पठाओको दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि पठाओ दशैँ महोत्सव घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका प्रदान गरेको छ ।असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँचजना टप राइडर, तीन जना टप क्यापटेन र एकजना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी